विश्वकै ठूलो साइबर आक्रमणले संसार भरिकै इन्टरनेटमा उछलपुछल (भिडियोसहित)

यो आक्रमण एण्टी स्पामका लागी काम गर्ने र वेवपेजहरू होस्टिङ गर्ने कम्पनीबीच भएको विवादका कारण उक्त आक्रमण भएको बताइएको छ ।

यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।



यस आक्रमणको सम्बन्धमा अनुसन्धानका लागी पाँच देशका प्रहरी समेत लागिसकेको बताइएको छ ।