आमाको माया साच्चै नै अपार हुदोरैछ हेर्नुहोस् (फोटा फिचरसहित)

यो संसारमा आमा भन्ने चिज सबैभन्दा पि्रय र पूजनीय हुन्छ । आमाको ममता बखान गरेर सकिँदैन । केवल मान्छेमा मात्र होइन हरेक प्राणीमा सन्तानप्रति आमाको प्रेम अवर्णनीय नै हुन्छ ।



निकै दुख गरेर आमाले आफ्ना बच्चालाई हुर्काउँछिन् । मार्च ८ अर्थात् शुक्रबा मनाइने नारी दिवसका अवसरमा सान्दर्भिक हुने ठानेर हामीले यहाँ केही त्यस्ता निकै सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ, विभिन्न जनावरका आमाहरुले आफ्ना सन्तानप्रति गरेको माया झल्किन्छ ।



एजेन्सीको सहयोगमा