३ लाख ५५ हजार जना संग रात विताईसकेका दिदि वहिनी रिटायर हुदै



पचास वर्ष सम्म वेश्यावृत्तीमा लागेका जुम्ल्याहा दिदि वहिनीले अव यस पेशालाई छाड्ने भएका छन् । ७० वर्ष पुगीसकेका यी दिदिवहिनीले रेड लाईट एरीया छोड्ने घोषणा गरेका हुन् । उनीहरुले ५० वर्षको वेश्यावृत्तीमा ३ लाख ५५ हजारलाई सेवा दिईसकेको दाबि गरेका छन् । नेदरल्यान्डको एम्सटर्डमको रेड लाईट एरीयामा नै ५० वर्ष विताएका दुुईदिदि वहिनी लुईस र मार्टिनले आफूहरु नै दूनियाको सवैभन्दा धेरै उमेरा भएका सेक्स वर्कर भएको दावि गर्छन् । अहिले सम्म उनीहरुले ३ लाख ५५ हजार संग रात विताईसकेका छन् । उनीहरु भन्छन् अहिले दूनिया धेरै परिवर्तन भईसकेको छ । अहिले नेदरल्यान्डमा वेश्यावृत्तीको कानून लगाईएको त्यसपछि यस पेशामा गीरावट आएको छ ।


 नयाँ कानून विदेशी युवतीहरुलाई फईदाजनक भएपनि डच वेश्याहरुलाई भने यसले कूनै फाईदा गरेको छैन ।मेट्रो. यूकेका अनुसार गतवर्ष यी दिदिवहिनीको जिन्दगीमा आधारीत रहेर एक डक्यूमेन्ट्री फिल्म पनि वनाईएको थियो । मिट द फोकन्स फिल्ममा दुई दिदिवहिनीको प्रोसीच्यूसनको विषयमा जानकारी गराईएको थियो ।

 लुईस अहिले आर्थराईटीस्को कारण विरामी भएकी छिन् । यसका कारण उनले आफ्ना ग्राहकलाई खुसी वनाउन नसकेकाले पनि पेशा छोडेको वताएकी छिन् । मार्टीन भने एक नियमित वृद्ध ग्राहक अहिले सम्म पनि उनी ठाउँ दैनिक आउने गरेको वताउछीन् । उनी आफ्नो रिटायरमेन्ट पछि ति ग्राहकलाई नाई भन्न निकै गाह्रो हुने पनि वताउछिन् । उनीहरुले यसपेशा वाट मात्रै थुप्रै कमाई गरेका छन् ।

 लुईसको ४ वटा वच्चा छन् भने मार्टीनसंग ३ वटा वच्चा छन् । वच्चाहरुले आफ्नो करीअर जसरी वनाउन चाहान्छन् त्यसरी नै पाउने वताउछन् उनीहरु ।