आठ जना पुरुषको अघि नाङ्गिदै शर्लिन

नायिका शर्लिन चोपडाले ‘कामसुत्र थ्रीडी’ मा पुनः काम गर्ने भएकी छिन् । निर्माणपक्षसँग विवाद भएपछि केही समय अघि उनलाई सिनेमाबाट निकालिएको थियो । तर शर्लिनको कामप्रतिको लगावका कारण उनलाई पुनः सिनेमामा लिन लागिएको हो ।यो सिनेमामा शर्लिनले ८ पुरुषको अघि नागिंने छिन् । निर्माण युनिटका अनुसार सिनेमामा शर्लिनसँगै अन्य केही कलाकारको पनि न्युड सिन समावेश हुनेछ । प्लेब्वाई पत्रिकामा न्यूड फोटोसुट गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो ।

भिडियोमा हेर्न तल क्लिक गर्नुहोस्