पढ्दा पनि नांगै भईन् लिइलानी (हेर्नुहोस्)

मोडल लिइलानीको अनौठो बानी सार्वजनिक भएको छ । पढ्दा पनि मस्ति गर्ने उनको बानीले धेरैलाई अचम्ममा पारेको छ । ‘सेल्प हेल्प बुक’ पढिरहेको समयमा लिइलानीलाई बिकिनीमा देखिएको हो । बिकिनीमा विभिन्न पोज दिदै उनी पुस्तक पढिरहेकी थिइन् । तर एकै ठाउँमा बस्ने बानी पनि उनमा छैन । यसैले पनि उनी पुस्तक पढ्दै गर्दा आफ्नो आकर्ष शरिर बिकिनीमा देखाउन लालयित देखिएकी थिइन् ।