जागिरका लागि बैंस बेच्न रूसी तन्नेरी-तरुनीहरू (एक अनौठो तथ्य )

आफुलाई मन पर्ने जागिर दिने रोजगारदाता आफूलाई मन पर्यो भने यौनसम्पर्कका लागि आफूलाई कुनै अप्ठेरो नपर्ने १५ प्रतिशत युवायुवतीको भनाइ छ भने ५ प्रतिशतले आफूलाई राम्रो जागिर दिने जस्तोसुकै अन्नदातासँग यौनसम्पर्क गर्न तयार हुने बताए। ६५ प्रतिशतले भने जागिरका लागि यौनसम्पर्क गर्न आफू तयार नहुने जवाफ दिए। सर्वेक्षण अनुसार २९ प्रतिशत पुरुष ओछ्यानको बाटो हुँदै मनपर्ने जागिर खान चाहन्छन्। यसरी ओछ्यान तताएर जागिर खान चाहने महिलाको संख्या ९ प्रतिशत मात्र छ।