के छापियो शुक्रबारका दैनिक पत्रिकामा ?

आज मिति २०६९ साल चैत महिनाको २ गते शुक्रबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले नयाा संविधानसभा निर्बाचन गराउने जिम्मेवारीसहित प्रधान न्यायाधीश खिलराज रेग्मी ‘अन्तरिम चुनावी मन्त्रिपरिषद’को अध्यक्षमा नियुक्त हुनुभएको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् ।