यसरी कुटाइ खांदै र मर्दै छन नेपालीहरु मलेसियामा तर सरकारी निकाय कहाँ छन थाहा छैन, हेर्नुस् हिजो को दर्दनाक भिडियो !
मलेसियाको जोहोरस्थित पासिर गुडाङमा हतियारधारी समूहले नेपाली दाजुभाई माथी गरेको सांघातिक आक्रमण को भिडियो घाईते हरुको सिघ्रस्वास्थलाभ को कामना नेपाल सरकारले घटना को यथासिघ्र छानबिन गरी दोषिमाथी कडाकार्यबाही को साथै घाईते हरु लाई क्षत्रिपुर्ती को ब्यबस्था गरोस !
===============================
अब हामीले क् गर्नु पर्छ र हाम्रा नेताहरु ले के हेर्दे छन!! सक्दो सेयर गरिदिनुहोला !!!!
===============================
अब हामीले क् गर्नु पर्छ र हाम्रा नेताहरु ले के हेर्दे छन!! सक्दो सेयर गरिदिनुहोला !!!!