अदालतले दियो कार्यालयमै हस्तमैथुन गर्ने अनुमति !
एक महिलाले कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति पाएकी छिन्
। यो सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ, तर यो सत्य हो । ब्राजिलको अदालतले एक
महिलालाई कार्यालयमा नै हस्तमैथुन गर्ने र पोर्न फिल्म हेर्ने अनुमति दिएको हो ।

शरीरमा भएको असन्तुलनका कारण अति कामुकताको शिकार
भएकी एनालाई अदालतले यस्तो अनुमति दिएको हो । पेशाले उनी एकाउन्टेट हुन् । अति
कामुकताका कारण उनलाई काम गर्न निकै गाह्रो हुन्थ्यो । कार्यालयमा नै हस्तमैथुन
गर्नु पर्ने भएपछि उनी कार्यरत कम्पनीले उनलाई चेतावनी पत्र थमाएको थियो ।
त्यसपछि एना अदालतको ढोका पुगिन् र अदालतले उनकै
पक्षमा फैसला गरेको छ । उनका अनुसार दिनमा करिव ४७ पटकसम्म हैतमैथुन गर्ने गरेकी
छिन् । उपचारकै क्रममा रहेकी उनले हाल भने डा. कोर्लास हावर्डले दिएको औषधी सेवन
गर्ने गरेकी छिन् र दिनमा १७/१८ पटक हैतमैथुन गर्ने गरेकी छिन् ।

