एउटा बेडमा ४ सय ८० पटक सेक्स,,,भिडियो सहित
एजेन्सी, कार्तिक २७ । बेलायतमा हालै एक अनौठो सर्वेक्षण भएको छ । जसमा दाबी गरिएको छ कि त्यहाँको एक ओछ्यान १० वर्षमा ७ सय २० घरेलु झगडा र ४ सय ८० पटक सेक्स सम्बन्धित गतिविधिको साक्षी बन्छ । यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ । अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ । डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला